<stringname="hotseat_edu_prompt_title"msgid="5595771595144175752">"आफूले सबैभन्दा बढी प्रयोग गर्ने एपहरूमाथि सजिलै पहुँच राख्नुहोस्"</string>
<stringname="hotseat_edu_prompt_content"msgid="5709176001504149521">"Pixel ले तपाईंको गृह स्क्रिनमा तपाईंलाई अब कुन एप आवश्यक छ भन्ने कुराको पूर्वानुमान गर्छ। सेटअप गर्न ट्याप गर्नुहोस्।"</string>
<stringname="hotseat_edu_title_migrate"msgid="306578144424489980">"तपाईंको गृह स्क्रिनको पुछारको पङ्क्तिमा सिफारिस गरिएका एपहरू प्राप्त गर्नुहोस्"</string>
<stringname="hotseat_edu_message_migrate"msgid="8927179260533775320">"गृह स्क्रिनबाटै आफूले सबैभन्दा बढी प्रयोग गर्ने एपमाथि सजिलैसँग पहुँच राख्नुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिने छ। फेदको पङ्क्तिमा रहेका एपहरू तपाईंको गृह स्क्रिनको सिरानमा सर्ने छन्।"</string>
<stringname="hotseat_edu_message_migrate_alt"msgid="3042360119039646356">"गृह स्क्रिनबाटै आफूले सबैभन्दा बढी प्रयोग गर्ने एपमाथि सजिलैसँग पहुँच राख्नुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिने छ। फेदको पङ्क्तिमा रहेका एपहरू एउटा नयाँ फोल्डरमा सर्ने छन्।"</string>
<stringname="hotseat_edu_accept"msgid="1611544083278999837">"सिफारिस गरिएका एपहरू प्राप्त गर्नुहोस्"</string>
<stringname="hotseat_auto_enrolled"msgid="522100018967146807">"सबैभन्दा बढी प्रयोग हुने एपहरू यहाँ देखिन्छन् र यी एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिरहन्छ"</string>
<stringname="hotseat_tip_no_empty_slots"msgid="1325212677738179185">"सिफारिस गरिएका एपहरू प्राप्त गर्न फेदको पङ्क्तिमा रहेका एपहरू ड्र्याग गरी हटाउनुहोस्"</string>
<stringname="hotseat_tip_gaps_filled"msgid="3035673010274223538">"खाली ठाउँमा सिफारिस गरिएका एपहरू थपिए"</string>
<stringname="hotseat_prediction_content_description"msgid="4582028296938078419">"पूर्वानुमान गरिएको एप: <xliff:gid="TITLE">%1$s</xliff:g>"</string>