<stringname="hotseat_edu_title_migrate"msgid="306578144424489980">"आफ्नो होम स्क्रिनको पुछारको रोमा एपसम्बन्धी सिफारिस प्राप्त गर्नुहोस्"</string>
<stringname="hotseat_edu_title_migrate_landscape"msgid="3633942953997845243">"आफ्नो होम स्क्रिनको मन पर्ने नामक पङ्क्तिमा एपसम्बन्धी सिफारिस प्राप्त गर्नुहोस्"</string>
<stringname="hotseat_edu_message_migrate"msgid="8927179260533775320">"आफूले सबैभन्दा बढी प्रयोग गर्ने एप होम स्क्रिनबाट सजिलै चलाउनुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिने छ। फेदको रोमा रहेका एपहरू तपाईंको होम स्क्रिनको सिरानमा सर्ने छन्।"</string>
<stringname="hotseat_edu_message_migrate_landscape"msgid="4248943380443387697">"आफूले सबैभन्दा बढी प्रयोग गर्ने एपहरू गृह स्क्रिनबाटै सजिलैसँग खोल्नुहोस्। सिफारिस गरिने एपहरूको क्रम तपाईंको दिनचर्याअनुसार बदलिने छ। मन पर्ने नामक पङ्क्तिमा रहेका एपहरू सारेर होम स्क्रिनमा लगिने छन्।"</string>
<stringname="hotseat_auto_enrolled"msgid="522100018967146807">"सबैभन्दा बढी प्रयोग हुने एपहरू यहाँ देखिन्छन् र यी एपहरूको क्रम तपाईंले एप प्रयोग गर्ने समयतालिकाअनुसार बदलिरहन्छ"</string>
<stringname="hotseat_tip_no_empty_slots"msgid="1325212677738179185">"एपसम्बन्धी सिफारिस प्राप्त गर्न फेदको रोमा रहेका एपहरू ड्र्याग गरी हटाउनुहोस्"</string>
<stringname="gesture_tutorial_rotation_prompt"msgid="1664493449851960691">"जेस्चर नेभिगेसनको ट्युटोरियल पूरा गर्न कृपया आफ्नो डिभाइस रोटेट गर्नुहोस्"</string>
<stringname="back_gesture_feedback_swipe_too_far_from_edge"msgid="4175100312909721217">"स्क्रिनको सबैभन्दा दायाँ किनारा वा सबैभन्दा बायाँ किनाराबाट स्वाइप गर्नुहोस्"</string>
<stringname="back_gesture_feedback_cancelled"msgid="762621530959111290">"स्क्रिनको दायाँ वा बायाँ किनाराबाट मध्य भागसम्म स्वाइप गर्नुहोस् अनि औँला उठाउनुहोस्"</string>
<stringname="back_gesture_feedback_complete_with_overview_follow_up"msgid="9176400654037014471">"तपाईंले स्क्रिनको दायाँ किनाराबाट स्वाइप गरेर अघिल्लो स्क्रिनमा फर्कने तरिका सिक्नुभयो। अब एउटा एपबाट अर्को एपमा जाने तरिका सिक्नुहोस्।"</string>
<stringname="back_gesture_feedback_complete_with_follow_up"msgid="8653374779579748392">"तपाईंले जेस्चर प्रयोग गरी पछाडि जाने तरिका सिक्नुभएको छ। अब एउटा एपबाट अर्को एपमा जाने तरिका सिक्नुहोस्।"</string>
<stringname="back_gesture_feedback_complete_without_follow_up"msgid="197189945858268342">"तपाईंले जेस्चर प्रयोग गरी पछाडि जाने तरिका सिक्नुभएको छ"</string>
<stringname="home_gesture_feedback_complete_with_follow_up"msgid="8766981412895888417">"तपाईंले जेस्चर प्रयोग गरी होम स्क्रिनमा जाने तरिका सिक्नुभएको छ। अब पछाडि जाने तरिका सिक्नुहोस्।"</string>
<stringname="home_gesture_feedback_complete_without_follow_up"msgid="2978063221383413443">"तपाईंले \"होम स्क्रिनमा जानुहोस्\" नामक इसारा प्रयोग गर्ने तरिका सिक्नुभयो"</string>
<stringname="home_gesture_intro_title"msgid="836590312858441830">"होम स्क्रिनमा जान स्वाइप गर्नुहोस्"</string>
<stringname="home_gesture_intro_subtitle"msgid="2632238748497975326">"स्क्रिनको फेदबाट माथितिर स्वाइप गर्नुहोस्। यो इसारा प्रयोग गर्दा सधैँ होम स्क्रिन खुल्छ।"</string>
<stringname="overview_gesture_feedback_complete_with_follow_up"msgid="3544611727467765026">"तपाईंले जेस्चरहरू प्रयोग गर्ने तरिका सिक्नुभयो। इसारा अफ गर्न सेटिङमा जानुहोस्।"</string>
<stringname="overview_gesture_feedback_complete_without_follow_up"msgid="2903050864432331629">"तपाईंले \"एउटा एपबाट अर्को एपमा जानुहोस्\" नामक इसारा प्रयोग गर्ने तरिका सिक्नुभयो"</string>
<stringname="allset_description_generic"msgid="5385500062202019855">"तपाईं अब आफ्नो <xliff:gid="DEVICE">%1$s</xliff:g> चलाउन थाल्न सक्नुहुन्छ"</string>
<stringname="allset_title_expressive"msgid="474399969304146994">"तपाईंको <xliff:gid="DEVICE">%1$s</xliff:g> \nअब प्रयोग गर्न मिल्छ!"</string>
<stringname="allset_title_expressive_fallback"msgid="2829102990606405239">"तपाईंको डिभाइस \nअब प्रयोग गर्न मिल्छ!"</string>
<stringname="allset_subtitle_expressive"msgid="419688197551192358">"आफ्नो नयाँ <xliff:gid="DEVICE">%1$s</xliff:g> को मजा लिनुहोस्!"</string>
<stringname="allset_navigation_settings_expressive"msgid="3745595273748356"><annotationid="link">"नेभिगेट गर्ने तरिका छनौट गर्नुहोस्"</annotation></string>
<stringname="taskbar_edu_swipe_animation_description"msgid="1690727240826006218">"टास्कबार कसरी स्क्रिनको फेदबाट माथितिर निस्कन्छ र प्रयोग नगरिएका बेलामा कसरी स्वतः लुक्छ भन्ने कुरा देखाइएको एनिमेसन"</string>
<stringname="taskbar_edu_pinning_animation_description"msgid="8148601093590683880">"टास्कबार स्क्रिनको फेदमा स्थायी रूपमा देखियोस् भन्नाका लागि टगल प्रयोग गरी आफ्नो टास्कबार पिन गर्ने तरिका देखाइएको एनिमेसन"</string>
<stringname="taskbar_edu_split_screen_animation_description"msgid="371796444988899166">"टास्कबारमा भएको कुनै एप खुला रहेको अर्को एपमाथि ड्र्याग एन्ड ड्रप गरेर स्प्लिट स्क्रिन बनाउने तरिका देखाइएको एनिमेसन"</string>
<stringname="taskbar_edu_suggested_app_animation_description"msgid="3443453246478079085">"आफ्नो डिभाइसमा सिफारिस गरिएका एपहरू एक्सेस गर्ने तरिका देखाइएको एनिमेसन"</string>
<stringname="taskbar_edu_suggested_search_animation_description"msgid="1874284242557104818">"एक्सन की टच गरिराखेर र सामग्री रहेको क्षेत्र चयन गरेर स्क्रिनमा भएको कुनै सामग्री खोज्ने तरिका देखाइएको एनिमेसन"</string>
<stringname="taskbar_edu_search_disclosure"msgid="8734536088447779686">"यो उत्पादनले तपाईंले चयन गर्नुभएको स्क्रिनको भाग प्रयोग गरेर खोजी गर्छ। Google को <xliff:gid="BEGIN_PRIVACY_LINK"><a href="%1$s"></xliff:g>गोपनीयता नीति<xliff:gid="END_PRIVACY_LINK"></a></xliff:g> र <xliff:gid="BEGIN_TOS_LINK"><a href="%2$s"></xliff:g>सेवाका सर्तहरू<xliff:gid="END_TOS_LINK"></a></xliff:g> लागू हुन्छन्।"</string>
<stringname="quick_switch_split_task"msgid="5598194724255333896">"<xliff:gid="APP_NAME_1">%1$s</xliff:g> र <xliff:gid="APP_NAME_2">%2$s</xliff:g>"</string>
<stringname="bubble_bar_bubble_description"msgid="1882466152448446446">"<xliff:gid="APP_NAME">%2$s</xliff:g> मा देखाइएका <xliff:gid="NOTIFICATION_TITLE">%1$s</xliff:g>"</string>
<stringname="bubble_bar_description_multiple_bubbles"msgid="3922207715357143648">"<xliff:gid="BUBBLE_BAR_BUBBLE_DESCRIPTION">%1$s</xliff:g> र थप <xliff:gid="BUBBLE_COUNT">%2$d</xliff:g>"</string>